एनआरएनएद्वारा कानुन मन्त्री गुरुङलाई गोर्खाजका मुद्दाबारे अवगत

काठमाडौं । गैरआवासीय नेपाली संघका प्रतिनिधि मण्डलले कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङसँग भेट गरी अहिलेको परिवेशमा गोर्खाजका मुद्दाबारे अवगत गरायो । संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा रहेको टोलीले मन्त्री गुरुङसँग गोर्खाजको बाङ्शजको नागरिकता निरन्तरता, असमान पेन्सेन र मार्च २७ मा हुन लागेको मन्त्री स्तरीय वार्तामा नेपाल सरकारबाट पनि एक मन्त्री स्तरीय … Continue reading एनआरएनएद्वारा कानुन मन्त्री गुरुङलाई गोर्खाजका मुद्दाबारे अवगत